भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

परोपकार सहकारीको वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

                   परोपकार महिला सहकारी संस्थाले वित्तीय साक्षरता तथा सदस्य शिक्षा शिविर कार्यक्रम आयोजना गरेको छ ।
पहिलो चरणको कार्यक्रम अन्तरगत भीमेश्वर नगरपालिका वडा नं २ स्थित तिखातलमा कार्यक्रम सम्पन्न गरेको हो ।
सहकारीका शेयर सदस्यलाई आम्दानी,खर्च ,वचत,ऋण,विमा तथा विप्रेषण सेवा लगायतका विषयमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाकी अध्यक्ष सर्मिला सापकोटाले बताउनु भयो ।


कार्यक्रमको सहजीकरण संस्थाकी अध्यक्ष शर्मिला सापकोटा र कोषाध्यक्ष भवानी खड्काले गर्नु भएको थियो । शिविर कार्यक्रममा संस्थाका १३ जना सदस्यको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा नयाँ सदस्य समेत वितरण गरिएको सहकारीले जनाएको छ ।
कार्यक्रममा परोपकार महिला सहकारी सञ्चालक सदस्य सुनिता पोखरेल,ऋण समिति सदस्य शान्ति नेपाल,लघुवित्त उप–समिति सदस्य देवकी खड्का र वरिष्ठ सहायक चण्डिका घिमिरे,ऋण समिति सदस्य शान्ति नेपालको सहभागिता रहेको थियो ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.