भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

परोपकार महिला सहकारीको कुल सम्पत्ति १४ करोड बढी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

तारादेवी बस्नेत

दोलखा सदरमुकाम चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाको ११ औ वार्षिक साधारण आज सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष शर्मीला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव कल्पना आर्चायले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष भवानी खड्काले १४ करोड १३ लाख ७६ हजार ७ सय २६ रुपैया २१ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
वार्षिक साधारण सभाको अवसरमा वर्ष जेष्ठ शेयर सदस्य सावित्रा न्यौपाने, उत्कृष्ठ शेयर खरिदकर्ता सोनाम तमाङ, उत्कृष्ठ बचतकर्ताहरु अनिता बस्नेत, उर्मिला खड्गी, उत्कृष्ठ ऋणीहरु सानुमाया कार्की, सञ्जीता शिवाकोटी र पुर्व कोषाध्यक्ष सिर्जना न्यौपानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक जीवसराज खड्का, जिल्ला बचत तथा सहकारी संघ दोलखाका उपाध्यक्ष जगत प्रसाद सुवेदी, भीमेश्वर नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत एव सहकारी शाखाका प्रमुख नारायण प्रसाद सेढाँई, जिल्ला सहकारी संघ दोलखाका महासचिव कृष्णप्रसाद दाहाल, संस्थाको ऋण उपसमितिका सदस्य शान्ति नेपाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.