भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

नेकपा एमाले दोलखाकोे आयोजनामा शुभकामना आदानप्रदान

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

 

नेकपा एमाले दोलखाले बडा दशै,शुभ दिपावली,नेपाल सम्वत एवं छठ पर्व २०७९को अवसरमा शुभ कामना आदान प्रदान आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले पार्टी कार्यालय दोलखामा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले व्यानरमा लेखिएको शुभकामना सन्देश वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।


कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा समिति सदस्य शान्ति पाख्रिन,नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ,उपाध्यक्ष राजेन्द्र मानन्धर लगायत जिल्ला कमिटिका पदाधिकारी,नेकपा एमालेका नेताहरु,जनप्रतिनिधि,पूर्व जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


शुभकामना आदानप्रदान कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा,प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गंगा प्रसाद पौडेल,सरकारी तथा गैरसरकारी निकायमा प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
चियापान कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ता,शुभेच्छुक,शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो ।

 

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.