नेकपा एमाले दोलखाकोे आयोजनामा शुभकामना आदानप्रदान
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले दोलखाले बडा दशै,शुभ दिपावली,नेपाल सम्वत एवं छठ पर्व २०७९को अवसरमा शुभ कामना आदान प्रदान आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले पार्टी कार्यालय दोलखामा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले व्यानरमा लेखिएको शुभकामना सन्देश वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा समिति सदस्य शान्ति पाख्रिन,नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ,उपाध्यक्ष राजेन्द्र मानन्धर लगायत जिल्ला कमिटिका पदाधिकारी,नेकपा एमालेका नेताहरु,जनप्रतिनिधि,पूर्व जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा,प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गंगा प्रसाद पौडेल,सरकारी तथा गैरसरकारी निकायमा प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
चियापान कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ता,शुभेच्छुक,शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...