निर्वाचनमा सञ्चारमाध्यमको भुमिकाको विषयमा दोलखामा मिडिया अभिमुखीकरण
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखामा प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सञ्चारमाध्यमको भुमिकाको विषयमा मिडिया अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला निर्वाचन कार्यलय दोलखाको आयोजनामा भएको कार्यक्रममा पत्रकार र सञ्चारमाध्यले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा जानकारी दिएको थियो ।
दोलखाका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठले चुनाव सौहादपुर्ण रुपमा सम्पन्न गर्न पत्रकारको भुमिकाको विषयमा जानकारी गराउनुभएको थियो ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सञ्चारमाध्यमले आयोगले दिएको निर्देशनहरुलाई गर्नुपर्ने पालनाको विषयमा जानकारी गराइएको थियो ।
मंसिर ४ गते हुने निर्वाचनमा दोलखामा ९४ मतदानस्थल र १ सय ९५ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यलय दोलखाका प्रमुख सकुन्तला राईले बताउनुभयो ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...