भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनिय बनाउन दोलखाका सबै राजनितिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनिय बनाउन दोलखाका सबै राजनितिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय दोलखाद्धारा आयोजित सर्वदलीय बैठकमा दोलखाबाट उम्मेदवारी दिएका सबै राजनितिक दलहरुले निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउन सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका हुन ।
मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई शान्तीपुर्ण रुपमा सम्पन्न गर्न सहयोगी भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
राजनितिक दलहरुले दोलखामा विभिन्न स्थानमा राखेको फलेक्स प्रिन्ट, ब्यानर, प्रचार सामग्री हटाउने, ४८ घण्टा अगाडी देखी सुरु हुने मौन अवधिमा निर्वाचन आचारसंहिता विपरित हुने गरी कुनै पनि प्रचारप्रसार र मतदातालाई प्रभावित पार्ने क्रियाकलाप नगर्ने प्रबिद्धता व्यक्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
साथै निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीलाई सहयोग पु¥याउने र मतदाताले निर्भयतापुर्वक आफैले मताधिकार प्रयोग गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि प्रतिबद्धता व्यक्त गरेका हुन ।

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.