भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनिय बनाउन दोलखाका सबै राजनितिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनिय बनाउन दोलखाका सबै राजनितिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय दोलखाद्धारा आयोजित सर्वदलीय बैठकमा दोलखाबाट उम्मेदवारी दिएका सबै राजनितिक दलहरुले निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउन सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका हुन ।
मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई शान्तीपुर्ण रुपमा सम्पन्न गर्न सहयोगी भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
राजनितिक दलहरुले दोलखामा विभिन्न स्थानमा राखेको फलेक्स प्रिन्ट, ब्यानर, प्रचार सामग्री हटाउने, ४८ घण्टा अगाडी देखी सुरु हुने मौन अवधिमा निर्वाचन आचारसंहिता विपरित हुने गरी कुनै पनि प्रचारप्रसार र मतदातालाई प्रभावित पार्ने क्रियाकलाप नगर्ने प्रबिद्धता व्यक्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
साथै निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीलाई सहयोग पु¥याउने र मतदाताले निर्भयतापुर्वक आफैले मताधिकार प्रयोग गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि प्रतिबद्धता व्यक्त गरेका हुन ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.