दोलखाको प्रदेशसभा क मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखाको प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी भएका छन् ।
एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गर्दै काफ्ले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । काफ्लेले २२ हजार ७ सय ९७ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी श्रेष्ठले १४ हजार ७ सय ५५ मात्रै प्राप्त गरेका छन् । काफ्ले ८ हजार २२ बढी मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ्र
काफले नेपाली काग्रेस दोलखाका युवा नेता हुन भने श्रेष्ठ नेकपा एमाले दोलखाका पार्टी अध्यक्ष हुन ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...