९० वर्ष माथिका जेष्ठ सदस्यको सम्मान
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
शिवाकोटी वंश अध्ययन प्रतिष्ठान नेपालले ९० वर्ष माथिका जेष्ठ सदस्यको सम्मान गरेको छ ।
अभियानको क्रममा शिवाकोटी बंशका कालिंचोक ८ निवासी ९० वर्षीय सिद्धिभक्त शिवाकोटी र कालिंचोक ०८ दोलखा माझघर निवासी ९१ वर्षीया बालकुमारी शिवाकोटीलाई निजी निवासमा गई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको हो ।
प्रतिष्ठानका तर्फबाट १३ पुस्ते बद्रीप्रसाद शिवाकोटी, १० पुस्ते बद्रीनाथ शिवाकोटी र ११ पुस्ते रामकृष्ण शिवाकोटीको सकृयतामा सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । हालसम्म ३१ जना जेष्ठ नागरिकलाई सम्मान गरिसकेको संस्थाको भनाइ छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...