अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा नेपाली सोमनाथ
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेलाई नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्ष पदमा मनोनयन गरिएको छ।
राजनैतिक सक्रियतासंगै कोरोना कहरका बीचसमेत समाजमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उपाध्यक्ष पदमा नियुक्त गरिएको नयाँ अमेरिकी डेमोक्रेटिक क्लबका संस्थापक अध्यक्ष मोर्सेद अलामले बताउनुभयो।
विगतमा जो वाईडेन र कमला ह्यारिस् राष्ट्रपती÷उप–राष्ट्रपति जिताऊँ अभियान, न्युयोर्कमा स्थानीय र राज्यस्तरीय चुनाव, जिपि कोईराला फाउन्डेशन अमेरिका च्याप्टर मार्फत लामो समयदेखि जुझारू र सशक्त टीम बनाइ महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
नयाँ अमेरिकी डेमोक्रेटिक क्लब न्युयोर्क राज्यकै सबैभन्दा पुरानो राजनीतिक संस्था दक्षिण एसियाली अमेरिकन मेर्सेद अलामले सन १९९८ मा स्थापना गर्नु भएको हो । मोर्सेद अलाम पर्यावरण रसायनज्ञ हुनुहुन्छ र वककंहा पूर्व आयुक्त ल्थ्ऋ मतदाता सहायता आयोग र सामुदायिक विद्यालय बोर्ड ३२९ उपाध्यक्ष र कोषाध्यक्षमा न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली पदाधिकारी निर्वाचित हुदै सन १९९८ मा ल्थ्क् सिनेटका लागि डेमोक्र्याटिक पार्टीका न्युयोर्क राज्यको इतिहासमा पहिलो पटक दक्षिण एसियाली उम्मेद्वार भएर रिपब्लिकन उम्मेद्वार विरुद्धमा द्धद्द% मत प्राप्त गरेर अमेरिकी राजनीतिक सर्कलमा आश्चर्यचकित नै पार्नु भएको थियो ।
उपाध्यक्ष पदमा नियुक्त भएपछि सोमनाथ घिमिरेलाई बधाई दिँदै अध्यक्ष आलमले नयाँ अमेरिकी डेमोक्रेटिक क्लबलाई अझ ससक्त रुपमा कार्यकारी सदस्यहरू सँग सहकार्य गर्दै डेमोक्रेटिक पार्टीमा दक्षिण एसियाली मतदाताहरूको संख्या बृद्धि गरी संस्थाको गरिमा बढाउन अनुरोध गर्नुभयो ।
अमेरिकामा जिपी कोईराला फाउन्डेशन मार्फत सामाजसेवामा खटिनुभएका घिमिरेको कार्य मूल्यांकन गरी नयाँ अमेरिकी डेमोक्रेटिक क्लबको उपाध्यक्षमा मनोनयन गरिएको खवरले फाउन्डेशन परिवारमा उर्जा एवं हौसला बढेको भन्दै जिपी कोईराला फाउन्डेशन अमेरिकी परिवारको तर्फबाट शुभकामना व्यक्त गरिएको छ ।
नयाँ अमेरिकी डेमोक्रेटिक क्वलले समेत समाज विकास र परिवर्तनमा उल्लेखनीय योगदान पुर्याउने कुरामा फाउन्डेशन अमेरिका परिवार विश्वस्त रहेको छ, जिपी कोईराला फाउन्डेशन अमेरीका उपाध्यक्ष सुवर्ण लामाले बताउनुभयो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...