फागुण २१ देखी २७ सम्म दोलखा महोत्सव हुने
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल चेम्बर अफ कमर्श दोलखाले फागुन २१देखि २७ गतेसम्म दोलखा सदरमुकाममा महोत्सव गर्ने भएको छ।
खस्कदो कृषि, आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्ने र जिल्लालाई समृद्ध बनाउने उद्देश्यले ५ दिनसम्म महोत्सवको आयोजना गर्न लागेको हो । कोभिडले थलिएको व्यापारव्यवसाय लयमा फर्काउन र आर्थिक चहपहल बढाउन महोत्सवको आयोजना गर्न लागिएको चेम्बर दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो ।
आज पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी अगाडी बढाइएको जानकारी दिएको हो । महोत्सवमा सास्कृतिक प्रस्तुतिहरु सहित स्थानीयले उत्पादन गरेका औधागिक तथा कृषि सामाग्रीहरु प्रर्दशनीमा राखिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...