दोलखामा हलो र गोरु लोप हुदै
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा जिल्लाका किसानहरुले आधुनिक कृषि सामग्री र प्रविधी प्रयोग गर्न थालेसंगै हलो र गोरु विस्थापित भएका छन ।
परम्परागत कृषि कर्मममा अभिन्न अंग मानिएको गोरुलाई हिजोआज ट्रयाक्टले विस्थापित गरिदिएको छ ।
किसानहरुले ट्रयाक्टरको प्रयोगसंगै गोरु पाल्न छाडेका छन ।
खेतबारी जोत्न, दाई गर्न र विभिन्न कृषिको काम गर्न गोरु आवश्यक पर्ने भएपनि ट्रयाक्टर , हाते ट्रयाक्टरले गोरुको प्रयोगलाई विस्थापित गरिदिएको हो ।
कम जनशक्तिले थोरै समयमा काम सकिने र आवश्यकता अनुसार जस्तो ठाउमा पनि प्रयोग गर्न सकिने हुदा हलो र जुवा काधमा राखेर गोरु धपाउदै हिडनुपर्ने झन्झट नभएको किसानहरुको भनाई छ ।
खाद्यान्न तथा तरकारीका लागी उपयुक्त मानिएको जिल्लाका विभिन्न क्षेत्रमा गोरुको सट्टा ट्याक्टरको प्रयोग गर्नेको सङख्या बढेको अधिकारीहरु बताउछन ।
दोलखामा स्थानीय सरकारले अनुदानमा हाते ट्रयाक्टर वितरण गर्न थालेपछि गाउमा गोरुको प्रयोग हटेको छ भने गोरु पाल्न समेत कृषकहरुले छोडेका छन ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...