आगलागी पीडितलाई दश लाखभन्दा बढी सहयोग
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
सुन्द्रावती कटुवाचौरका आगलागी पीडितलाई दशलाख सत्ताइस हजार रुपैँया वितरण गरिएको छ । कालिञ्चोक गाउँपालिका मानेभट्टेली र सुन्द्रावतीका पीडितहरुलाई देश तथा विदेशमा संकलन भएको रकम वितरण गरिएको हो ।
समाजसेवी प्रहलाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी र वडाध्यक्ष रामप्रसाद मैनालीले पीडितहरुलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
दोलखा समाज जापान (प्रदिप खड्का),दोलखा समाज अष्ट्रेलिया संयोजक(बिष्णु वर सिंह थापा) दिपज्योती समाज सुधार संस्था सुन्द्रावती,कालिञ्चोक युवा मञ्च, रामराज ओली(न्युजिल्यान्ड) चेतराज ओली(बाबुकाजी)(आयरल्याण्ड),लक्ष्मण चिमोरिया(लण्डन),पुष्पराज सेढाई(जर्मनी)रामकुमार थामी(क्रोएशिया) श्याम ओली (जापान) प्रहलाद लामिछाने,(काठमाडौं ),स्वस्तिका खड्दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौरमा हिजो बेलुका आगोलागि भएको छ ।
आगलागीबाट कटुवाचौरका ९ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए । आगोलागीबाट कटुवाचौरका व्यवसायी राम बहादुर थामी, गोपीलाल थामी, रुद्ध्र बहादुर ओली उत्तम ओलीको फेन्सी पसल, जगत बहादुर ओली, कमला खातीको फलफुल पसल, शंकर ओलीको घरमा लक्ष्मी विकले संञ्चालन गर्नु भएको फलफुल पसल, नवराज सेढाईको घर होटल, चित्र प्रसाद सेढाईँको घर पसल, दुर्गा देवी ओलीको कस्मेटिक पसल, चित्र प्रसाद सेढार्इँको घरमा रहेको भाडा पसल जलेर नष्ट भएको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...