भर्खरै प्रकाशित: चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम

प्रेस सेन्टर नेपाल दोलखाको अध्यक्षमा सुरज बस्नेत (अविरल)

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

प्रेस सेन्टर नेपाल दोलखाको अध्यक्षमा सुरज बस्नेत निर्वाचित हुनु भएको छ । प्रेस सेन्टर नेपाल दोलखाको छैटौं साधारणसभाले बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा प्रमिला नेपाली, सचिव केदार दहाल, कोषाध्यक्षमा गोविन्द थामी चयन हुनु भएको छ भने सदस्यहरुमा ईश्वर विश्वकर्मा, प्रकाश कौशल, भुपेन्द्र प्रसाद भण्डारी, ईश्वरी बुढाथोकी, मिलन थामी, जेनी तमाङ, सविना थापा, नविन सुनुवार र सुमित्रा थामी चयन भएका छन् ।
कार्यक्रमकै अवसरमा प्रेस सेन्टर नेपाल दोलखाले जिल्लाका ८ स्थानीय तह पालिकास्तरीय कमिटी गठन गरेको छ । जसमध्ये गौरीशंकर गाउँपालिकामा प्रकाश कौशलको अध्यक्षतामा कमिटी गठन भएको छ भने भीमेश्वर नगरपालिकामा ईश्वर विश्वकर्माको अध्यक्षतामा कमिटी गठन गरिएको छ ।

यस्तै मेलुङ गाउँपालिकामा भुपेन्द्र प्रसाद भण्डारी, जिरी नगरपालिकामा नविन सुनुवार,वैतेश्वर गाउँपालिकामा सविना थापा अध्यक्ष रहेको कमिटी गठन भएको छ । यसैगरी शैलुङ गाउँपालिकामा ईश्वरी बुढाथोकी,कालिञ्चोकमा मिलन थामी ा र विगु गाउँपालिकामा जेनी तमाङको अध्यक्षतामा कमिटी गठन गरिएको छ । तामाकोशी गाउँपालिकामा भने पछि कमिटी गठन हुने प्रेस सेन्टर नेपाल दोलखाले जनाएको छ ।

चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...

गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददाता

    गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत  परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...

पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददाता

समूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...

.