गौरीशंकर बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा अमृत राउत निर्वाचित
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशंकर बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा अमृत राउन चयन हुनु भएको छ । क्याम्पसको ४२ औं वार्षिक उत्सव तथा दोस्रो क्याम्पस सभाबाट अमृत राउत नेतृत्वमा सञ्चालक समिति चयन भएको हो ।
आज सम्पन्न क्याम्पस सभाले सञ्चालक समिति सदस्यहरुमा निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर शंकरलाल श्रेष्ठ, घनश्याम रिजाल, श्रीकृष्ण वस्नेत, गोविन्द मानन्धर, विश्वमणि चौलागाई, रमेश खतिवडा, डा. जानुका न्यौपाने, रामकृष्ण केसी, रामजी चौलागाईं, सदस्य सचिव–शान्त केसी रहनु भएको छ भने पदेन सदस्यहरू, जिल्ला समन्वय समित, भीमेश्वर नगरपालिका, ३ नं. वडा अध्यक्ष, प्राध्यापक संघ अध्यक्ष, विद्यार्थी प्रतिनिधि र त्रिविवि प्रतिनिधि रहेका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...