भर्खरै प्रकाशित: चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम

स्वर्गीय पशुपति चौलागाई स्मृति मानव अधिकार पुरस्कारबाट कृष्ण बस्नेत पुरस्कृत

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

तारादेवी बस्नेत
चैत २३
स्वर्गीय पशुपति चौलागाई स्मृति मानव अधिकार, समाजसेवा पुरस्कारबाट मानव अधिकारकर्मी कृष्ण बस्नेत पुरस्कृत हुनु भएको छ । मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले ३१ औं वार्षिक उत्वसको अवसरमा मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल बार एशोसियसन दोलखाका अध्यक्षसमेत रहनु भएका  बस्नतेलाई १० हजार राशी रहेको पुरस्कार प्रदान गरेको हो ।

हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानी,तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी,प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के,हुराडेक नेपालका पूर्व अध्यक्ष होम पाठकले मानव अधिकारको क्षेत्रमा संस्थाले पुर्याएको योगदानको समीक्षासहितको मन्तव्य राख्नु भयो ।

कार्यक्रममा नेपाल बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत,पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई,ग्रामीण विकास टुकी संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठ,सिंचाई महासंघका महासचिव शम्भुप्रसाद दुलाल, गैर सरकारी महासंघ दोलखाका सचिव दिल बहादुर केसी र हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दर लामिछाने लगायतले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...

गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददाता

    गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत  परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...

पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददाता

समूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...

.