भर्खरै प्रकाशित: गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि

स्वर्गीय पशुपति चौलागाई स्मृति मानव अधिकार पुरस्कारबाट कृष्ण बस्नेत पुरस्कृत

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

तारादेवी बस्नेत
चैत २३
स्वर्गीय पशुपति चौलागाई स्मृति मानव अधिकार, समाजसेवा पुरस्कारबाट मानव अधिकारकर्मी कृष्ण बस्नेत पुरस्कृत हुनु भएको छ । मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले ३१ औं वार्षिक उत्वसको अवसरमा मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल बार एशोसियसन दोलखाका अध्यक्षसमेत रहनु भएका  बस्नतेलाई १० हजार राशी रहेको पुरस्कार प्रदान गरेको हो ।

हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानी,तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी,प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के,हुराडेक नेपालका पूर्व अध्यक्ष होम पाठकले मानव अधिकारको क्षेत्रमा संस्थाले पुर्याएको योगदानको समीक्षासहितको मन्तव्य राख्नु भयो ।

कार्यक्रममा नेपाल बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत,पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई,ग्रामीण विकास टुकी संघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठ,सिंचाई महासंघका महासचिव शम्भुप्रसाद दुलाल, गैर सरकारी महासंघ दोलखाका सचिव दिल बहादुर केसी र हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दर लामिछाने लगायतले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...

ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...

सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...

९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

.