भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

हुराडेक नेपालको मनोसामाजिक परामर्श कार्यक्रम

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

चैत्र २८

दोलखाको कालिञ्चोक गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य सेवा समुदायहरूलाई मानसिक रोग तथा मनोसामाजिक परामर्श सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रमको आयोजना गरिएको छ । मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको आयोजना, कालिन्चोक गाउँपालिकाको समन्वय र धुलिखेल अस्पताल शाखा दोलखाको सहयोगमा कार्यक्रम भएको हो ।

कार्यक्रम उपयोगी भएको सहभागीहरूले बताएका छन् । साथै उनीहरुले मानसिक रोग तथा मनोसामाजिक परामर्श कार्यक्रम वडा तहसम्म पनि गर्नुपर्नेमा जोड दिईएका छन् । कार्यक्रममा पालिकाका जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दर लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागीहरुलाई धुलिखेल अस्पताल शाखा दोलखाका सामुदायिक स्वास्थ्यकर्मी सर्मिला थापा र मनोसामाजिक परामर्शकर्ता संगीता खड्काले सहजीकरण गर्नुभएको थियो ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.