नेपाल प्रेस युनियन दोलखाको अध्यक्षमा सुजन काफ्ले निर्विरोध
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल प्रेस युनियन दोलखाको अध्यक्षमा सुजन काफ्ले निर्विरोध निर्वाचित हुनु भएको छ । नेपाल प्रेस युनियन दोलखाको नवौं जिल्ला अधिवेशनले काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उपेन्द्र सुवेदी,महिला उपाध्यक्ष शुसिला कार्की,सचिव सुवास बस्नेत,सहसचिव प्रेम तमाङ,कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी चयन हुनु भएको छ ।
सदस्यहरुमा हरि खत्री,बाबुराम थापा,शिव सापकोटा,भिष्म खड्का,पर्शुराम जोशी र ईश्वर बल्लभ थापा चयन हुनु भएको नेपाल प्रेस युनियन दोलखाले जनाएको छ ।
नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमति प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान, केन्द्रीय प्रतिनिधि रमेश ढुङ्गेल, नेपाल पत्रकार महासंघ दोलखाका सचिव दिल बहादुर केसी, नेपाल प्रेस युनियनका बागमति प्रदेश सचिव राजन वस्नेत, ट्रेड युनियन कांग्रेस दोलखाका अध्यक्ष शम्भु गौतम र नेपाल प्रेस युनियन दोलखाका सचिव श्याम खतिवडाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...