वागमती प्रदेश स्तरीय खेलमा दोलखा महिला भलिबल फाइनलमा प्रवेश
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
वागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता दोस्रो संस्करणको महिला भलिबल अन्तर्गत दोलखा फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा धादिङ जिल्लालाई पछि पार्दै दोलखा महिला भलिबल टिम फाइनलमा प्रवेश गरेको हो । दोलखाको इतिहासमा महिला भलबल टोली फाइनलमा पुगेको महिला भलिबल खेल प्रशिक्षक अर्जुन थापाले बताउनुभयो ।
वागमती प्रदेश केन्द्र हेटौंडाको हुप्रा चौरमा भोलि १० बजे हुने अन्तिम चरणको खेलमा दोलखा महिला भलिबल काठमाण्डौको टिमसंग भिड्ने छ । खेल प्रशिक्षक थापाका अनुसार खेलमा दोलखा जिल्ला कालिञ्चोक गाउँपालिकाका ५,जिरीका ३,विगु र वैत्यश्वरका १÷१ जना महिला भलिबल खेलाडी रहेका छन् । खेलाडीहरु जिल्लाभरबाट छनौट भएका हुन् ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...