कुटीडाँडाका बालबालिकालाई ताइवानी नागरिकको ५ लाख बढी सहयोग
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
कुटीडाँडा माध्यमिक विद्यालयका बालबालिकालाई ताइवानी नागरिकको सहयोगमा पाँच लाख बढी रकम प्राप्त भएको छ । जिल्लाकै नमूना विद्यालयको रुपमा पहिचान बनाउन सफल कुटीडाँडा माध्यमिक विद्यालयलका ५४ जना विद्यार्थीलाई स्टेशनरी तथा नगद सहयोग गरेको हो ।
विद्यालयका प्रारम्भिक बालकक्षा देखि १० कक्षासम्मका अभिभावक विहीन तथा उत्कृष्ट छात्रछात्रालाई स्टेशनरी तथा ५ लाख ४० हजार ४ सय ३२ रुपैया रकम सहयोग वितरण गरिएको विद्यालका सहायक प्रधानाध्यापक इश्वर चौलागाईँले बताउनु भयो ।
ताइवान नागरिक एमीको सहयोग र नेपाली प्रतिनिधि भक्त बहादुर ठकुरीको पहलमा प्रति विद्याथी स्टेशनरी सहित १० हजार ८ रुपैँया सहयोग प्रदान गरिएको हो । विगत ४ वषदेखि विद्यालयलाई सहयोग प्राप्त हुँदै आएको विद्यालयले जनाएको छ ।
विद्यालयमा हाल ४ सय ८६ जना बालबालिका अध्ययनरत छन् ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...