महायज्ञमा १ करोड ५ लाख बढी नगद संकलन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्नावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालानका लागि लगाईएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा १ करोड ५ लाख भन्दा बढी नगद संकलन भएको छ चर्नावती धाममा पर्यटन प्रवद्धन गर्नुका साथै जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि जेठ ७ गतेबाट १५ गते सम्म लगाईएको महायज्ञमा नगद नै १ करोड ५ लाख भन्दा बढी संकलन भएको चर्णावती त्रिवेणी विकास तथा प्रवद्र्धन सङ्घ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार ९ दिनको अवधिमा उक्त रकम संकलन भएको हो । त्यसैगरी महायज्ञमा विभिन्न व्यक्ती तथा संस्थाहरुबाट १३ लाख रुपैयाँ प्रतिवद्धता गरिएको रकम प्राप्त हुन बाँकी रहेको छ । महायज्ञमा जिरी नगरपालिकाले १० लाख,जिल्लाको वैतेश्वर गाउँपालिकाले १५ लाख ६० हजार,शैलुङ गाउँपालिकाले १५ लाख र मेलुङ गाउँपालिकाले १० लाख र अन्य पालिकाहरुले सहित अक्षयकोषमा राख्नका लागि १ करोड भन्दा वढि रकम घोषणा गरिएको छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...