च्छो–रोल्पा अस्पताल र भारतको पारुल विश्वविद्यालयबीच सहकार्य
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा सदरमुकाम चरिकोट स्थित च्छो–रोल्पा अस्पताल र भारतको गुजरात स्थित पारुल विश्वविद्यालयवीच पब्लिक हेल्थ कार्यक्रमको लागि प्रयोगात्मक अभ्यास गर्न सहमति भएसँगै सहकार्य सुरु भएको छ ।
भारतको पारुल विश्वविद्यालयले पहिलो चरणमा विएससी पिएच अध्ययनरत बिद्यार्थी राहुल झालाई प्रयोगात्मक अभ्यासको लागि च्छो–रोल्पा अस्पताल पठाएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जाकारी दिनुभयो । दुई संस्था वीचको सहकार्यले अन्तराष्ट्रिय सम्वन्ध मजवुद हुनुका साथै विभिन्न रोगहरुको अनुसन्धान, व्यवस्थापन र नेतृत्वको लागि अनुसन्धान गर्न , नेपालको स्वास्थ्य नीति निर्माणमा टेवा पु¥याउन भूमिका खेल्न सक्ने डाक्टर दंगाल बताउनुहुन्छ ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...