दोलखाको जनज्योती मावी व्यवस्थापकीय तथा शैक्षिक कार्यमा उत्कृष्ट,प्रोत्साहन स्वरुप ५ लाख प्रदान
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
असार ७
दोलखाको गैरीमुदी स्थित जनज्योती माध्यमिक बिद्यालय व्यवस्थापकीय तथा शैक्षिक कार्यमा उत्कृष्ट भएको छ ।
दोलखाको वैत्यश्वर गाउपालिका वडा नम्बर २ स्थित जनज्योती माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा छनौटमा परेको हो ।
शैक्षिक गुणस्तर परिक्षण केन्द्रको मुल्याङकनको आधारमा व्यवस्थापकीय तथा शैक्षिक कार्यमा उत्कृष्ट हुदै नगद ५ लाख सहित प्रोत्साहन प्राप्त गरेको हो ।
१८ जिल्लाका विभिन्न पालिका मध्ये दोलखाको वैत्यश्वर गाउपालिकाको जनज्योती मावी पनि उत्कृष्ट ३ मा परेको हो ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...