दोलखामा ४२ प्रतिशत धान रोपाईँ सकियो
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
असार १७
तारादेवी बस्नेत
दोलखामा यो बर्ष अहिलेसम्म ४२ दशमलव ८ प्रतिशत भु–भागमा धान रोपाई सकिएको छ । जिल्लाका विभिन्न स्थानमा हाल सम्म ४२ दशमलव ८ प्रतिशत भु–भागमा मात्रै धान रोपाईँ सकिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि विकास अधिकृत नन्दराज ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आकाशेपानीको भरपर्नु पर्ने खेतमा कम रोपाईँ भएको हो । गतवर्ष हाल सम्म करिब ५० प्रतिशत भुभागमा धान रोपाई सकिएको थियो । दोलखाको ९ वटै स्थानीय तहको तल्लो भ–ुभागमा धान उत्पादन हुने गरेको छ । जिल्लामा यस वर्ष २ हजार ९ सय १ हेक्टर भु–भागमा धान खेती हुने अनुमान गरिएको छ । जिल्लामा गत वर्ष ३ हजार २ हेक्टर भु–भागमा धान खेती भएको थियो ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...