भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

दोलखामा एसीसहित डिलक्स बस सञ्चालनमा

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखाका नागरिकलाई सेवा प्रदान गर्ने उद्धेश्यले  आजबाट सुविधासम्पन्न बस सञ्चालनमा ल्याएको छ । जिल्लामा आजबाट पूर्व अरनिको यातायात समितिद्धारा सञ्चालनमा ल्याएको एअर कन्डिसनसहित व्यवस्थित सिट,वाइफाइ र एसी समेतको सुविधा रहेको बस सेवा सञ्चालनमा आएको हो ।
काठमाडौबाट प्रत्येक दिन बिहान ६ बजे छुट्ने बस चरिकोट, सुनखानी, सिंगटी, गोंगर र लामाबगरसम्मका यात्रुलाई सेवा दिने समितिले जनाएको छ ।

गोंगरबाट पनि बिहान ६ बजेनै छुट्ने गरी व्यवस्था मिलाएको अरनिको यातयात काउण्टर दोलखाका ईन्चाज रविन चौलागाँईले जानकारी दिनुभयो ।
चौलागाईँका अनुसार जिल्लाको विगु गाउँपालिकाको लामाबगर,लप्ची र गौरीशंकर गाउँपालिकाको च्छोरोल्पा हिमतालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि ल्याउन सुविधाजनक बसले थप टेवा पु¥याउने आशा लिएको छ । आजदेखि सञ्चालनमा ल्याएको उक्त बसलाई दोलखाका यातायात व्यावसायी कर्मचारीहरुले स्वागत गरेका छन् ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.