एनआरएनए स्वीजरल्याण्डको अध्यक्षमा दोलखाका कृष्ण प्रसाद शिवाकोटी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातागैर आवासीय नेपाली संघ स्वीजरल्याण्डको अध्यक्षमा कृष्ण प्रसाद शिवाकोटी चयन हुनु भएको छ । दोलखा कालिञ्चोक गाउँपालिका वडा नं ८ का शिवाकोटी गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीजरल्याण्डको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
स्वीजरल्याण्डको बेर्नमा सम्पन्न आठौ महाधिबेशनले उपाध्यक्षमा जीवन भट्टराई र राकेशचन्द्र प्रजापती, महासचिवमा याम काउचा मगर, सचिवमा सुनिता तमाङ, कोषाध्यक्ष विनिता सुनारलाई चयन गरेको हो । संघको महिला संयोजकमा चम्पा ज्ञवाली रुक्सथूल, युवा संयोजकमा आशिस परियार, प्रवक्तामा रेशम खत्री र सदस्यमा सारा पुन सर्वसहमत हुनुभएको छ भने आइसिसी सदस्यमा पनि शुभ एल्मार लामा चयन हुनु भएकोछ ।
स्वीजरल्याण्डका लागि नेपाली कार्यबाहक राजदूत उत्तम कुमार शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आईसिसी पयवेक्षक आईसिसी सदस्य सिमा गौतम लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सफलताको शुभकामना दिनु भएको जनाइएको छ ।
यस अगाडि दुई कार्यकाल महासचिवको जिम्मेवारी पूरा गर्नुभएका शिवाकोटी विगत लामो समयदेखि स्वीजरल्याण्डमा बसोबास गर्दै आउनुभएको छ
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...