नागरिक समाजको सक्रियतामा बजार सरसफाई
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नागरिक समाज दोलखाको अगुवाईमा दोलखा सदरमुकाम बजार सरसफाइ गरिएको छ । नागरिक समाजका अगुवा चिरञ्जीवी मास्केको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा सातदोबाटोदेखि कुबेर होटलसम्मको फुटपाथ सरसफाई गरेको हो ।
लामोसाँगु जिरी सडकको सातदोबाटो चोकमै फुटपाथ घाँसले ढाकेपछि भीमेश्वर नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष नवीन लामा,पत्रकार जीवन लामा,दोलखा युवा परिषद अध्यक्ष भरत श्रेष्ठ,अनेरास्वियु दोलखाका नेता तथा कार्यकर्ता,प्रेस चौतारी दोलखाको प्रतिनिधि लगायतले बजार सरसफाई गरेको छ । फुटपाथमा घाँस र झारले हिड्नै नमिल्नेभएपछि नागरिक समाजको अगुवाइमा आजबाट सरसफाइ शुरु गरिएको हो ।
प्रत्येक महिनाको तेस्रो साता बजार सरसफाइ गर्ने अभियानको रहेको नागरिक समाज दोलखाले जनाएको छ । सामाजिक अभियन्ता सहित विद्यार्थी नेताहरुको टोलीले चरिकोटमा साटदोबाटोबाट होटल कुवेर सम्मको सडक आसपास सरसफाई गरेको हो ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...