चरिकोटमा रक्तदान कार्यक्रम
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा १३ साउन ।
युवा संघ नेपाल दोलखाको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा, नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखासंगको समन्वयमा युवा संघ नेपाल जिल्ला कमिटी दोलखाले सो कार्यक्रम गरेको हो । जिल्लाका ३० जनाले रक्तदान गरेको युवा संघ नेपाल जिल्ला कमिटि दोलखाका अध्यक्ष रामहरि शिवाकोटीले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोलिटव्यूरो सदस्य शिव प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति ईश्वरी दहाल,पुर्व सभापति गोकर्ण प्रसाद पोखरेल, नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखाका अध्यक्ष श्याम गौतम,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला तथा केन्द्रीय तहका नेताहरुको समेत सहभागिता रहेको थियो ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...