एम्बुलेन्स सेवाका लागि वडाको सहयोग
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका वडा नं ५ ले विपन्न परिवारका सदस्य विरामी भए एम्बुलेन्स सेवामा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ ले उपचारको लागि अस्पताल सम्म पुग्न विपन्न परिवारका विरामीलाई एम्बुलेन्स सेवा मार्फत ५ हजार रुपैया आर्थिक सहयोग गर्ने जनाएको छ ।
भिमेश्वर नगरपालिका वडा नम्वर ५ मा वसोवास गर्ने र न्युन आय भएका विपन्न परिवारका सदस्यहरु विरामी परेमा अस्पताल सम्म जानका लागि वडाले आर्थिक सहायता स्वरुप ५ हजारसम्म एम्वुलेन्स खर्च उपलब्ध गराउने निर्णय भएको वडा अध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो ।
वडाको साउन १६ गते बसेको वैठकले आवश्यक काजगात सहित विपन्न परिवार निवेदन दिन आएमा एम्वुलेन्स सेवाको लागि सिफारीस गरिने निर्णय गरेको छ ।
वडाध्यक्ष श्रेष्ठका अनुसार निशुल्क एम्वुलेन्स सेवाका लागि वडाले ५० हजार रुपैया बजेट विनियोजन गरेको छ
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...