भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

कालिनाग माविका विद्यार्थीलाई पूर्व विद्यार्थी समाजको सहयोग

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

कालिनाग माध्यमिक विद्यालय सुनखानी पूर्व विद्यार्थी समाजले कक्षा ११ का विद्यार्थीका लागि सहयोग गरेको छ । कालिञ्चोक गाउँपालिका वडा नं ८ मा रहेको कालिनाग माध्यमिक विद्यालयमा अध्ययनरत  विद्यार्थीलाई विद्यालय पोशाक, जुत्ता, झोलाका साथै स्टेशनरी सामग्री वितरण गरेका हुन् ।

कालिनाग माध्यमिक विद्यालय सुनखानीका पूर्व विद्यार्थी समाजका अध्यक्ष सन्तोष पाण्डेले विद्यालयका कक्षा ११ का विद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गर्नु भयो । कक्षा ११ र १२ मा विद्यार्थीको सङ्ख्या बढाउन प्रोत्साहन गर्ने उद्देश्यले ७५ हजार रकम बराबरको सामग्री सहयोग गरेको समाजका अध्यक्ष सन्तोष पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,“कक्षा ११ मा जति हुन्छन् सबैलाई सहयोग गर्छौ;स्थानीय शैक्षिक संस्थामा विद्याथीको सङ्ख्या वृद्धिसंगै शैक्षिक गुणस्तर बढाउन सहयोग पुग्ने हामीले अपेक्षा गरेका गरेका छौ ।”

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्मा,पूर्व विद्यार्थी समाजका पदाधिकारी,अभिभावक तथा विद्यार्थीको सहभागिता रहेको विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन थापाले जानकारी दिनुभयो ।

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.