भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

बाँदरले बालीमा नोक्सान गरे वडाले क्षतिपूर्ति दिने 

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ५ ले बाँदरले मकै बालीमा क्षति पु¥याएका पीडित कुषकहरुलाई क्षतिपूर्ति दिने भएको छ । बाँदरले बाली नष्ट गरेपछि पछिल्लो समय कृषकहरु कृषि पेशाबाट पलायन भई रहेको बेला वडाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बाँदरले मकै बालीमा क्षति पु¥याएका पीडित कृषकहरुलाई क्षतिपूर्ति दिने निर्णय गरेको वडा नम्वर ५ का वडा अध्यक्ष दिलकुमार तमाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँदरका कारण बर्षेनी मकै बालीमा क्षती हुने क्रम बढेकाले पीडित कृषकहरुलाई आंशिक क्षतिपूर्तिवापत प्रति रोपनी एक हजार रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्म रकम क्षतिपूर्ति दिने निर्णय गरेको हो । बाँदरले बालीमा क्षति पु¥याएका पीडित कृषकहरुको क्षतिको अवस्था बारेमा कृषि प्राविधिकहरुको स्थलगत अवलोकन पश्चात सम्भावित हुनसक्ने उत्पादन र बाँदरले पु¥याएको क्षतिको मूल्यांङ्कन अनुसार क्षतिपुर्ति प्रदान गरिने छ ।
दोलखा जिल्लामा बाँदरको क्षतिपूर्ति दिने व्यवस्था गर्ने पहिलो वडा रहेको वडाले दाबी गरेको छ ।

 

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.