भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

बाँदरले बालीमा नोक्सान गरे वडाले क्षतिपूर्ति दिने 

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ५ ले बाँदरले मकै बालीमा क्षति पु¥याएका पीडित कुषकहरुलाई क्षतिपूर्ति दिने भएको छ । बाँदरले बाली नष्ट गरेपछि पछिल्लो समय कृषकहरु कृषि पेशाबाट पलायन भई रहेको बेला वडाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बाँदरले मकै बालीमा क्षति पु¥याएका पीडित कृषकहरुलाई क्षतिपूर्ति दिने निर्णय गरेको वडा नम्वर ५ का वडा अध्यक्ष दिलकुमार तमाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँदरका कारण बर्षेनी मकै बालीमा क्षती हुने क्रम बढेकाले पीडित कृषकहरुलाई आंशिक क्षतिपूर्तिवापत प्रति रोपनी एक हजार रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्म रकम क्षतिपूर्ति दिने निर्णय गरेको हो । बाँदरले बालीमा क्षति पु¥याएका पीडित कृषकहरुको क्षतिको अवस्था बारेमा कृषि प्राविधिकहरुको स्थलगत अवलोकन पश्चात सम्भावित हुनसक्ने उत्पादन र बाँदरले पु¥याएको क्षतिको मूल्यांङ्कन अनुसार क्षतिपुर्ति प्रदान गरिने छ ।
दोलखा जिल्लामा बाँदरको क्षतिपूर्ति दिने व्यवस्था गर्ने पहिलो वडा रहेको वडाले दाबी गरेको छ ।

 

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.