भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

पहिरोमा थप एक शव फेला, दुई वेपताको खोजी कार्य जारी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

साउन १९
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मा पहिरोमा वेपता भएको एकको शव फेला परेसंगै मृत्यु हुनेको संख्या २ पुगेको छ ।
आज दिउसो पहिरोमा बेपत्ता थप एक महिलाको शव फेला परेसँगै मृतकको संख्या दुई पुगेको हो । पहिरोको दबदबे हिलोमा पुरिएको अवस्थामा मार्वु टोपाटारकी ५० वर्षीया देवीमाया मगरको शव फेला परेको दोलखाका प्रहरी नायव उपरिक्षक दिपक खड्काले बताउनुभयो ।
आज दिउँसो मार्वु टोपाटारकै १५ महिने नाबालक प्रिन्स थामीको शव फेला परेको थियो ।दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ टोपाटारमा पहिरोमा घाइते भएका २ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।पहिरोमा परी ४० बर्षका यज्ञवहादुर थामी, उनकी ३९ बर्षिया श्रीमती धनमाया थामी र २२ बर्षिया बुहारी सिता थामी घाइते भएका छन् ।
घाईते मध्ये यज्ञवहादुर र धनमायालाई आज दिउँसो हेलिकोप्टर मार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ । अर्की घाईते सिता थामीलाई पनि थप उपचारको लागी काठमाडो लगिएको जिल्ल प्रशासनक कार्यलय दोलखाले जनाएको छ।
यस्तै पहिरोले घर पुरिँदा टोपाटारका कृष्ण मगर र स्थानीय हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.