कालिञ्चोक गाउँपालिकाको केन्द्र कुभिण्डेमा राख्ने निर्णय
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातासाउन २२
दोलखा कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुभिण्डेमा राख्ने निर्णय भएको छ ।
कालिञ्चोक गाउँपालिकाको आज बसेको गाउसभाले सर्वसम्मत रुपमा पालिकाको केन्द्र वडा नम्बर ४ को कुभिण्डेमा राख्ने निर्णय गरेको हो ।
गाउँपालिकाको अध्यक्ष अर्जुन शिवाकोटीले पेश गरेको प्रस्तावमा अध्यक्ष सहित ३२ जनाले पक्षमा मतदान गरेका थिए भने ९ जनाले विपक्षमा मतदान गरेका थिए ।
त्यस्तै ६ जनाले भने कुनै पनि पक्ष विपक्षमा मतदान नगरेको पालिकाले जनाएको छ ।
अघिल्लो कार्यकालमा गाउँपालिकाको को केन्द्र कहाँ राख्ने भन्ने विषयमा मतभेद हुदा केन्द्र विवाद समाधान हुन सकेको थिएन ।
६ वर्षपछि गाउँपालिकाको केन्द्र तोकिएपनि कतिपयले अपायक स्थानमा केन्द्र तोकिएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन भने कतिले समर्थन जनाइरहेका छन । पालिकाको कामकाज हाल वडा नम्बर ८ सुनखानीबाट सञ्चालन हुदै आएको छ ।
कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातामंसिर १४ कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको...
कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातामंसिर १४ कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।...
जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन
समदृष्टि अनलाइन संवाददाताजनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री ...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु
समदृष्टि अनलाइन संवाददातादोलखाको सदरमुकाम चरिकोटका अधिकांश पसलहरुमा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थहरु विक्री वितरण भई रहेको पाईएको छ...