पहिरोसंगै आएको बाढीले बगाउदा दोलखाको विगुमा २ जना वेपता, खोजी कार्य जारी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातासाउन २८
दोलखाको विगु गाउपालिका वडा नम्बर ७ मा खोलाले बगाएर निग्रो टिप्न गएका २ जना वेपता भएका छन ।
विगु गाउपालिका वडा नम्बर ७ का अन्दाजी ३५ वर्षिया निम्दोर्जे शेर्पा र उनका अन्दाजी १२ वर्षिया छोरा पासाङ शेर्पा वेपता भएका हुन ।
आज दिउसो गाउ नजिकैको जंगलमा निग्रो टिप्न गएका बाबुछोरालाई पहिरोसंगै खोलामा आएको बाढीले बगाउदा वेपता भएको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।
उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुसंगै निग्रो टिप्न गएका अर्का एकजना भने भागेर बाच्न सफल भएका छन।
निरन्तर पानी परिरहेकाले पहिरो पन्छाएर जान समस्या भएको प्रहरीले जनाएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...