भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

महँगी र भ्रष्टचारको विरोधमा लाग्न एमाले नेता महेश बस्नेतको युवालाई निर्देशन

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

तारादेवी बस्नेत

नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले देशमा बढेको महँगी र भ्रष्टाचारको विरोधमा लाग्न युवाहरुलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल दोलखाको ९ औ जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुदैँ बस्नेतले देशमा बढेको महँगी र भ्रष्टाचारको विरोधमा लाग्न युवाहरुलाई निर्देशन दिनुभएको हो । सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा हिसाबकिताब देखाइदिने चेतावनी दिनुभयो ।
उहाँले युवा संघका नेता कार्यकर्तालाई संगठन निर्माणमा सक्रियताका साथ लाग्न पनि आग्रह गर्नुभएको छ । नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली माथि भएको आक्रमणको सशक्त प्रतिवाद र विरोध गर्न बस्नेतले राष्ट्रिय युवा संघ नेपाललाई निर्देशन दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल दोलखा संयोजक भुवन गुरुङको अध्यक्षतामा भएको सम्मेलनमा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङ नेकपा एमाले बागमति प्रदेश कमीटीका सदस्य एंव प्रदेश सांसद भरत बहादुर केसी, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मेलनमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । नयाँ कार्यसमित चयन गर्ने जिल्ला सम्मेलनका लागि जिल्लाबाट करिब ४ सय जना प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.