भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

अनेमसंघको तीज विशेष एवम प्रशिक्षण कार्यक्रम

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

अखिल नेपाल महिला संघ भीमेश्वर नगरपालिका ४ वडा कमिटिले तीज विशेष कार्यक्रम सहित प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जिलुको धार्मिक एवम पर्यटकीय क्षेत्र बृन्दावन महाङ्काल परिसरभित्र जिलुका महिलाको बाक्लो उपस्थितिमा प्रशिक्षणसहितको कार्यक्रम सम्पन्न गरेको हो ।
नेकपा एमालेका नेता बालकृष्ण शिवाकोटीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सल्लाहकार सदस्य हरिवंश चौलागाईँ,नेकपा एमालेका नेताहरु राजेन्द्र मानन्धर,कृष्ण बस्नेत,समाजसेवी एवम सामाजिक अगुवा रामकृष्ण केसी लगायतले प्रशिक्षणात्मक शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेत,नेकपा एमाले नेता तिलकराज चौलागाईँ (विष्णु),सुनकाजी खत्री,सामाजिक अभियन्ता एवम महिला नेतृ जिष्णु चौलागाईँ,अनेमसंघ वडा कमिटि प्रतिनिधि रिता चौलागाईँ लगायतले कार्यक्रममा सम्बोधन गर्नुभएकोे अनेमसंघ वडा कमिटि सदस्य सविना बुढाथोकी चौलागाईँले जानकारी दिनुभयो । अनेमसंघ भीमेश्वर नगर कमिटि ४ की अध्यक्ष जमुना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिलुका ८ वटा आमा समूहको सहभागिता रहेको थियो ।


अनेमसंघ वडा कमिटिले पार्टीलाई निरन्तर सहयोग गर्दै आउनुभएकी समाजसेवी गंगा बुढाथोकी र जेष्ठ नागरिकलाई समेत सम्मान गरेको थियो ।
सयौको संङ्ख्यामा उपस्थित महिलाका बीचका तीजको दर खाने कार्यक्रम,मनोरञ्जनात्मक आकर्षक साँस्कृतिक कार्यक्रम र नेताहरुको प्रशिक्षणात्मक शुभकामना मन्तव्यका कार्यक्रमहरु सञ्चालन भएको अनेमसंघ वडा कमिटि जिलुले जनाएको छ ।

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.