अनेमसंघ दोलखाको अध्यक्षमा मेनुका सुवेदी सर्वसम्मत
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
अखिल नेपाल महिला संघ(अनेमसंघ) दोलखाको अध्यक्षतामा मेनुका सुवेदी सर्वसम्मत हुनु भएको छ । दोलखा सदरमुकाम चरिकोटमा शनिवार सम्पन्न नवौं जिल्ला सम्मेलनबाट सुवेदीको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा रमा शिवाकोटी र कमल कुमारी कार्की,सचिव तारा पोखरेल कोइराला र सहसहिचवमा विन्दु गुरुङ चयन हुनु भएको छ । अखिल नेपाल महिला संघ दोलखाकी अध्यक्ष कमला बस्नेतको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा अनेमसंघ केन्द्रीय उपाध्यक्ष सुमित्रा वि सी,पार्टी केन्द्रीय सदस्य एवम् वागमती प्रदेश पूर्व मन्त्री सरस्वती बस्नेत,अनेमसंघ बागमती प्रदेश इन्चार्ज शारदा कुमाल, पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठ लगायत अनेमसंघ केन्द्रीय,प्रदेश तथा जिल्ला तहका नेताहरुले सम्बोधन गरेका थिए ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...