दोलखामा एक बृद्धको खुकुरी प्रहारबाट श्रीमति र नातिनी घाइते
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको तामाकोशी गाउँपालिमा एक बृद्धले श्रीमति र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । तामाकोशी गाउँपालिका वडा नं २ झुलेको ७२ वर्षीय मोहन बहादुर कार्कीले श्रीमति र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
आज राति करिब १० बजे कार्कीले ६८ वर्षकी श्रीमति तारादेवी कार्की र ८ वर्षीय नातिनी सुहाना कार्कीलाई घरेलु हतियार प्रहार गरी गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घटनाको बारेमा सूचना पाएपछि छौंडे प्रहरी चौकीको प्रहरी टोलीले घाईते दुवैजनाको उद्धार गरी उपचारका लागि चरिकोट पठाएको र घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिईएको छ ।
घाईतेहरुको च्छोरोल्पा जनरल अस्पताल चरिकोटमा उपचार भईरहेको र घटनामा संलग्न कार्की मानिसक रुपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...