दोलखाको विगुबाट चार किलो सुन सहित ३ जना पक्राउ
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताअसोज ११
दोलखाको विगु गाउपालिकाबाट दोलखा प्रहरीले चार किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ ।
बिगु गाउपालिका वडा नम्बर ३ जामुने स्थित सिता तामाङको घरमा खान तलासी गर्दा ४ किलो सुन फेला पारेको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभयो ।
बुधबार राती करिब १० बजेतिर ईलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरिक्षक बिक्रम लामाको कमाण्डमा गएको प्रहरी टोलीले दोलखाको विगु गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय पेम्बा तामाङ, सोही स्थानका २८ वर्षीय केशर तामाङ र २० वर्षीय माधव मगर पक्राउ परेका हुन । तिनै जनालाई विगु गाउपालिकाको वडा नम्बर १ को विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
चिनबाट अवैध रुपमा ल्याएको सुन लुकाएर राखेको सुचनाको आधारमा उनीहरुलाई सुन सहित पक्राउ गरेको हो ।
चिनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको लामाबगरको लप्ची नाकाबाटै तस्करले सुन भित्राएको हुन सक्ने प्रहरी स्रोतको भनाई छ । सो नाका एक हप्ता अघि मात्र खुल्ला गरिएको हो । थप खोजीका लागि दोलखाका प्रहरी प्रमुख डिएसपी खड्काको टोली खटि अनुसन्धान गरिरहेको जनाइएको छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...