विद्यार्थी गुणस्तर सर्कलको संयोजकमा विरसम श्रेष्ठ
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा विद्यार्थी गुणस्तर सर्कल पुनर्गठन गरिएको छ । मंगलबार विरसम श्रेष्ठको संयोजकत्वमा सर्कल पुनर्गठन गरिएको हो ।
श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति पुनरगठन गरिएको सर्कलका संरक्षक शिक्षक सूर्य चौलागाईँले जानकारी दिनुभयो ।
समितिको सहसंयोजकमा सजिना दहाल,सचिव रोशन योगी,सहसचिव नरमाया थामी,कोषाध्यक्ष सुजल कायस्थ चयन हुनुभएको छ । सदस्यहरुमा ललिता तमाङ,अनुजा तमाङ,रञ्जिता खड्का,कालिका खड्का,सिरिस बस्नेत र सुप्रिम वयलकोटी रहनुभएको छ । २ सदस्य थप गर्ने गरि सर्कल गठन गरिएको हो ।
सर्कलको सल्लाहकारमा गोपाल खड्का रहनुभएको छ ।
शिक्षण सिकाई प्रभावकारी बनाउने उद्देश्यले विद्यार्थीलाई सक्रिय बनाउन सर्कल गठन गरिएको क्याम्पसले जनाएको छ ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...