भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

अनेमसंघ गौरीशङ्कर गाउँपालिको अध्यक्षता कविता गुरुङ ।

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

अखिल नेपाल महिला संघ गौरीशङ्कर गाउँपालिकाको अध्यक्षतामा कविता गुरुङ चयन हुनुभएको छ । गुरुङको अध्यक्षतामा १७ सदस्यीय अनेमसंघ गौरीशङ्र गाउँपालिका कमिटि गठन गरेको हो ।
अखिल नेपाल महिला संघ गौरीशङ्कर गाउँपालिकाको तेस्रो सम्मेलन तथा लैङ्गिक हिंसा विरुद्धको अभियानको सन्दर्भ पारेर गठन गरिएको कमिटिको उपाध्यक्षमा मसली तमाङ,सचिव छोमाइ तमाङ,सहसचिव लिला श्रेष्ठ र कोषाध्यक्षमा द्वारिका बुढाथोकी चयन हुनुभएको छ । कमिटिको सदस्यहरुमा छिलमु शेर्पा,उर्मिला शेर्पा,सरस्वती बस्नेत,बुधमाई तमाङ,मानकुमारी विक,विष्णु सेन्चुरी,आइतिमाया तमाङ,नरमाया तमाङ,तिरमाया तमाङ,सविना श्रेष्ठ,फुडोमा शेर्पा र वर्मे तमाङ रहनुभएको छ ।
अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य एवंम नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य तथा दोलखा इन्चार्ज उर्मिला थामीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघ दोलखाकी अध्यक्ष मेनुका सुवेदी,अनेमसंघ जिल्ला उपसचिव बिन्दु गुरुङ, पार्टी नेता प्रेम तमाङ,मानकुमारी सेन्चुरी लगायतले महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । अखिल नेपाल महिला संघ गौरीशङ्कर गाउँपालिकाका संयोजक छिरिङडोमा शेर्पाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.