अनेमसंघ मेलुङको अध्यक्षमा शान्ता दहाल सर्वसम्मत
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताअखिल नेपाल महिला संघ मेलुङ दोलखामा शान्ता दहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । उपाध्यक्षमा ईश्वरी अच्छामी, सचिवमा सिता तमाङ र उपसचिवमा देवी कार्की चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा कालिका कटुवाल सहित २७ सदस्यीय कमिटि सर्वसम्मत भएको हो ।
समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागिताको लागि सुदृढ संगठन “ भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलन अनेमसंघ इन्चार्ज शारदा रानाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य एवम दोलखा क क्षेत्रका इन्चार्ज उर्मिला थामी,े नेकपा एमाले वगमती प्रदेश कमिटी सदस्य जानुका न्यौपाने, अनेमसंघ प्रदेश कमिटी सदस्य सविता खरेल,अनेमसंघ दोलखाका अध्यक्ष मेनुका सुवेदी, मेलुङ गाउपालिकाका अध्यक्ष हिराकुमार थोकर,उपाध्यक्ष गायत्री आचार्य,नेकपा एमाले मेलुङ गाउपालिका ईन्चार्ज शिवहरी थापा,मेलुङ गाउपालिका पार्टी अध्यक्ष अम्बिका गोले,नेकपा एमाले जिल्ला कमिटी सदस्य नवराज खड्का लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...