भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

अनेमसंघ मेलुङको अध्यक्षमा शान्ता दहाल सर्वसम्मत

10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

अखिल नेपाल महिला संघ मेलुङ दोलखामा शान्ता दहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । उपाध्यक्षमा ईश्वरी अच्छामी, सचिवमा सिता तमाङ र उपसचिवमा देवी कार्की चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा कालिका कटुवाल सहित २७ सदस्यीय कमिटि सर्वसम्मत भएको हो ।


समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागिताको लागि सुदृढ संगठन “ भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलन अनेमसंघ इन्चार्ज शारदा रानाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य एवम दोलखा क क्षेत्रका इन्चार्ज उर्मिला थामी,े नेकपा एमाले वगमती प्रदेश कमिटी सदस्य जानुका न्यौपाने, अनेमसंघ प्रदेश कमिटी सदस्य सविता खरेल,अनेमसंघ दोलखाका अध्यक्ष मेनुका सुवेदी, मेलुङ गाउपालिकाका अध्यक्ष हिराकुमार थोकर,उपाध्यक्ष गायत्री आचार्य,नेकपा एमाले मेलुङ गाउपालिका ईन्चार्ज शिवहरी थापा,मेलुङ गाउपालिका पार्टी अध्यक्ष अम्बिका गोले,नेकपा एमाले जिल्ला कमिटी सदस्य नवराज खड्का लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.