जनसचेतन सहकारीको वित्तीय साक्षरता कार्यक्रम
10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका ९ वटै स्थानीय तहहरुमा वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम गर्ने भएको छ । दोलखाको वैतेश्वर गाउँपालिकामा मुख्य कार्यालय रहेको देशकै उत्कृष्ट जनसचेत बचत तथा ऋण सहकारी संस्था जनसचेतन सहकारीको वित्तीय साक्षरता कार्यक्रम
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका ९ वटै स्थानीय तहहरुमा वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम गर्ने भएको छ । दोलखाको वैतेश्वर गाउँपालिकामा मुख्य कार्यालय रहेको देशकै उत्कृष्ट जनसचेत बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरु र संम्भावित शेयर सदस्यहरुलाई लक्षित गरी जिल्लाका सबै पालिकाहरुमा वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम गर्ने भएको हो ।
सहकारीले हाल सम्म वैतेश्वर गाउँपालिकाको मिर्गेमा दुई वटा र कालिञ्चोक गाउँपालिकाको बाबरेमा एउटा वित्तीय शिक्षा शिविर कार्यक्रम गरि सकिएको सहकारी संस्थाका सहायक अधिकृत एंव जनसम्पर्क शाखा प्रमुख राजन दहालले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लाका ९ स्थानीय तहका ९ वटा माध्यमिक विद्यालय र ५ वटा क्याम्पसमा कार्यक्रम गरिने छ ।
वित्तीय साक्षरता तथा शिक्षा शिविरमा सहकारीले हाल शेयर सदस्यहरुका लागि प्रदान गरि रहेको सेवा प्रवाह, सहकारीका आगामी योजना, सहकारीमा आवद्ध हुँदाका फाईदा लगायतको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागीहरुको तर्फबाट प्राप्त भएका सुझावहरु संकलन गरिने सहकारी संस्थाले जनाएको छ । ले शेयर सदस्यहरु र संम्भावित शेयर सदस्यहरुलाई लक्षित गरी जिल्लाका सबै पालिकाहरुमा वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम गर्ने भएको हो ।
सहकारीले हाल सम्म वैतेश्वर गाउँपालिकाको मिर्गेमा दुई वटा र कालिञ्चोक गाउँपालिकाको बाबरेमा एउटा वित्तीय शिक्षा शिविर कार्यक्रम गरि सकिएको सहकारी संस्थाका सहायक अधिकृत एंव जनसम्पर्क शाखा प्रमुख राजन दहालले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लाका ९ स्थानीय तहका ९ वटा माध्यमिक विद्यालय र ५ वटा क्याम्पसमा कार्यक्रम गरिने छ ।
वित्तीय साक्षरता तथा शिक्षा शिविरमा सहकारीले हाल शेयर सदस्यहरुका लागि प्रदान गरि रहेको सेवा प्रवाह, सहकारीका आगामी योजना, सहकारीमा आवद्ध हुँदाका फाईदा लगायतको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागीहरुको तर्फबाट प्राप्त भएका सुझावहरु संकलन गरिने सहकारी संस्थाले जनाएको छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...