भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

जनसचेतन सहकारीको वित्तीय साक्षरता कार्यक्रम

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका वटै स्थानीय तहहरुमा वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम गर्ने भएको दोलखाको वैतेश्वर गाउँपालिकामा मुख्य कार्यालय रहेको देशकै उत्कृष्ट जनसचेत बचत तथा ऋण सहकारी संस्था जनसचेतन सहकारीको वित्तीय साक्षरता कार्यक्रम

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका ९ वटै स्थानीय तहहरुमा वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम गर्ने भएको छ । दोलखाको वैतेश्वर गाउँपालिकामा मुख्य कार्यालय रहेको देशकै उत्कृष्ट जनसचेत बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरु र संम्भावित शेयर सदस्यहरुलाई लक्षित गरी जिल्लाका सबै पालिकाहरुमा वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम गर्ने भएको हो ।

 सहकारीले हाल सम्म वैतेश्वर गाउँपालिकाको मिर्गेमा दुई वटा र कालिञ्चोक गाउँपालिकाको बाबरेमा एउटा वित्तीय शिक्षा शिविर कार्यक्रम गरि सकिएको सहकारी संस्थाका सहायक अधिकृत एंव जनसम्पर्क शाखा प्रमुख राजन दहालले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लाका ९ स्थानीय तहका ९ वटा माध्यमिक विद्यालय र ५ वटा क्याम्पसमा कार्यक्रम गरिने छ ।

वित्तीय साक्षरता तथा शिक्षा शिविरमा सहकारीले हाल शेयर सदस्यहरुका लागि प्रदान गरि रहेको सेवा प्रवाह, सहकारीका आगामी योजना, सहकारीमा आवद्ध हुँदाका फाईदा लगायतको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागीहरुको  तर्फबाट प्राप्त भएका सुझावहरु संकलन गरिने सहकारी संस्थाले जनाएको छ । ले शेयर सदस्यहरु संम्भावित शेयर सदस्यहरुलाई लक्षित गरी जिल्लाका सबै पालिकाहरुमा वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम गर्ने भएको हो

 सहकारीले हाल सम्म वैतेश्वर गाउँपालिकाको मिर्गेमा दुई वटा कालिञ्चोक गाउँपालिकाको बाबरेमा एउटा वित्तीय शिक्षा शिविर कार्यक्रम गरि सकिएको सहकारी संस्थाका सहायक अधिकृत एंव जनसम्पर्क शाखा प्रमुख राजन दहालले जानकारी दिनुभयो उहाँका अनुसार यस वर्ष जिल्लाका स्थानीय तहका वटा माध्यमिक विद्यालय वटा क्याम्पसमा कार्यक्रम गरिने

वित्तीय साक्षरता तथा शिक्षा शिविरमा सहकारीले हाल शेयर सदस्यहरुका लागि प्रदान गरि रहेको सेवा प्रवाह, सहकारीका आगामी योजना, सहकारीमा आवद्ध हुँदाका फाईदा लगायतको बारेमा जानकारी गराइएको थियो कार्यक्रममा सहभागीहरुको  तर्फबाट प्राप्त भएका सुझावहरु संकलन गरिने सहकारी संस्थाले जनाएको

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.