विनोद लामाको नेतृत्वमा वाइसिएल जिल्ला कमिटि चयन
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
योङ्ग कम्युनिष्ट लिग वाइसिएल नेपाल दोलखाको संयोजकमा विनोद लामा चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको सचिवमा दिपेन्द्र बुढाथोकी लगायत लामाको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटि चयन भएको हो ।
सदरमुकाम चरिकोटमा बिहिबार भएको छैठौँ जिल्ला भेलाको उद्घाटन नेकपा माओवादी केन्द्रका नेता एवं वाइसिएलका केन्द्रिय इन्चार्ज रामप्रसाद सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य गङ्गा कार्की विश्व, नेताहरु देवी खड्का, विशाल खड्का, नरबहादुर पाख्रिनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...