भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

चरिकोटमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको । गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा हाडजोर्नी तथा नसा रोग सम्बन्धि ३ दिने शिविर सञ्चालन भएको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको आयोजना तथा सुःस्वास्थ्य हस्पिटल काठमाडौंको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सुरु भएको आयोजकले जनाएको छ ।
३ दिनसम्म सञ्चालन गरिने फिजियोथेरापी, अकुंपञ्चर र प्राकृतिक चिकित्सा पद्धतिबाट कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, माइग्रेसन र पिनास, वाथ रोग र हड्डी खिइएको लगायतका रोगको उपचार गरिने सुस्वास्थ्य हस्पिटल काठमाडौंका डाक्टर सुदर्शन बस्नेतले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरीप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले शिविरको उद्घाटन गर्नुभएको थियो ।
पुुष २०,२१ र २२ गते सम्म सञ्चालन हुने शिविरमा डाक्टर सुदर्शन बस्नेत, डा. आशा विके, डा. विशाल राई, भावना थापा, निरुता सिंह ठकुरी, संगीता कार्की, सौरभ खनाल र अनिता सिंहले उपचार गर्नुहुनेछ ।

दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.