भर्खरै प्रकाशित: चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम

चरिकोटमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

9 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको । गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा हाडजोर्नी तथा नसा रोग सम्बन्धि ३ दिने शिविर सञ्चालन भएको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको आयोजना तथा सुःस्वास्थ्य हस्पिटल काठमाडौंको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सुरु भएको आयोजकले जनाएको छ ।
३ दिनसम्म सञ्चालन गरिने फिजियोथेरापी, अकुंपञ्चर र प्राकृतिक चिकित्सा पद्धतिबाट कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, माइग्रेसन र पिनास, वाथ रोग र हड्डी खिइएको लगायतका रोगको उपचार गरिने सुस्वास्थ्य हस्पिटल काठमाडौंका डाक्टर सुदर्शन बस्नेतले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरीप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले शिविरको उद्घाटन गर्नुभएको थियो ।
पुुष २०,२१ र २२ गते सम्म सञ्चालन हुने शिविरमा डाक्टर सुदर्शन बस्नेत, डा. आशा विके, डा. विशाल राई, भावना थापा, निरुता सिंह ठकुरी, संगीता कार्की, सौरभ खनाल र अनिता सिंहले उपचार गर्नुहुनेछ ।

चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...

गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददाता

    गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत  परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...

पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददाता

समूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...

.