भर्खरै प्रकाशित: चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम

तारा विएमको अध्यक्षतामा मेलमिलापकर्ता समाज गठन

8 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

माघ १५

सामुदायिक मेलमिलाप कर्ता समाज नेपालको दोलखाको अध्यक्षमा ताराबहादुर महत चयन हुनुभएको छ । समाजको उपाध्यक्षमा अनिता श्रेष्ठ, सचिवमा चुडा बहादुर श्रेष्ठ, सहसचिवमा जय प्रसाद शिवाकोटी, कोषाध्यक्षमा रामशरण ओली, सदस्यहरुमा रामभक्त दाहाल, राम कुमार जोशी, दुर्गा गुरुङ, विमला ठकुरी रहनु भएको हो ।

सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाको तेस्रो जिल्ला अधिबेशन तथा सामुदायिक मेलमिलापकर्ता विच सिकाई एवम अनुभव आदान प्रदान कार्यक्रमको अवसरमा पारेर समिति गठन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि एवम भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा
सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा दोलखाका कार्यवाहक अध्यक्ष तारा बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष चुडा बहादुर श्रेष्ठले आर्थिक र वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सामुदायिक मेलमिलापकर्ता समाज नेपालका केन्द्रिय सदस्य तथा भीमेश्वर नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष स्टालिन श्रेष्ठ, भीमेश्वर नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेढाई लगायतले कार्यक्रममा सहजीकरणसंगै शुभकामना व्यक्त गर्नु भएको थियो ।

चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...

गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददाता

    गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत  परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...

पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददाता

समूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...

.