भर्खरै प्रकाशित: चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम

 मानव अधिकार पुरस्कार पत्रकार  चिरञ्जीवी मास्केलाई

6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखको आज ३२ औं वार्षिक उत्वस सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसरमा संस्थाले स्थापना गरेको १० हजार रुपैयाँ राशी रहेको स्वर्गीय पशुपति चौलागाँई स्मृति मानव अधिकार,समाजसेवा पुरस्कार मानवअधिकारको क्षेत्रमा योगदान पु¥याएको भन्दै हुराडेकका पूर्व सचिव  प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केलाई प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद भरत बहादुर केसी,प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल बार एसोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, पत्रकार महासङ्घ केन्द्रिय सदस्य रशेम खतिवडा संस्थाका पूर्व अध्यक्ष होम पाठकले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता

  १३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...

केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाता

  आउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...

दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...

गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददाता

    गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत  परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...

पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददाता

समूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...

.