लोकतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम
11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दीपज्योति समाज सुधार संस्था र दीपज्योति वचत तथा ऋण सहकारी संस्था सुन्द्रावतीको आयोजनामा कालिञ्चोकको सुन्द्रावतीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ महिलासहित १४ जनाले रक्तदान गरेको दीपज्योति समाज सुधार संस्थाका अध्यक्ष केशव प्रसाद सेढाईँले बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रश सोसाइटीका अध्यक्ष इश्वरी प्रसाद दहाल र कालिञ्चोक गाउँपालिका स्वास्थ्य शाखा संयोजक धिरेन्द्र चौधरीले रक्तदातलाई ब्लड ब्याग हस्तान्तरण गरी संयुक्त उद्घाटन गर्नुभएको थियो ।
नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा कालिञ्चोक गाउँपालिका वडा नं ९ सुन्द्रवतीमा सम्पन्न भएको हो । कार्यक्रममा दीपज्योति समाज सुधार संस्था र दीपज्योति वचत तथा ऋण सहकारी संस्था सुन्द्रावती,नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...