शिवाकोेटी समाज नेपालको दोलखामा प्रथम भेला हुँदै ।
11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको सुुनखानीमा शिवाकोटी समाज नेपालको प्रथम जिल्ला भेला कार्यक्रम आयोजना गर्न लागेको छ । शिवाकोटीहरुको पूख्यौली थलो दोलखाको सुनखानीमा रहेको ऐतिहासिक चौघरा दरबारमा यही बैशाख १५ गतेको प्रथम जिल्ला भेला कार्यक्रम आयोजना गर्न लागिएको शिवाकोटी समाज नेपालले जनाएको छ ।
दोलखा रामेछाप जिल्ला संयोजन समिति,शिवाकोटी समाज नेपालको आयोजनामा सञ्चालन गरिने कार्यक्रममा दोलखा र रामेछापका शिवाकोटीहरुको भेलासहित प्रथम जिल्ला भेला गर्न लागेको हो । कार्यक्रमको अवशर पारेर शिवाकोटी समूदायका साथै कालिञ्चोक गाउँपालिका ७ र ८ का सबै जाति तथा समूदायका जेष्ठनागरिकको सम्मान कार्यक्रम समेत तय गरिएको आयोजकले जनाएको छ ।
जेष्ठनागरिकका मौलिक भजनकृतनसहित कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रममा ६ सय बढी शिवाकोटीको उपस्थिति रहने शिवाकोटी समाज नेपालका केन्द्रीय उपाध्यक्ष रामकाजी शिवाकोटीको भनाइ छ । उहाँका अनुुसार ६० जनाभन्दा बढी जेष्ठ नागरिकको सम्मानको तयारी भएको छ । भेलाले शिवाकोटी समाज नेपाल दोलखाको पूर्ण समिति निर्माण हुुने छ ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...