भोला खतिवडाको अध्यक्षतामा भीमेश्वर नगर कमिटि सर्वसम्मत
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले भीमेश्वर नगर कमिटि दोलखाको अध्यक्षमा भोला खतिवडा सर्वसम्मत चयन हुुनुएको छ । दोखला सदरमुकाम चरिकोटमा शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले खतिवडाको अध्यक्षतामा ५५ सदस्यीय नगरकमिटि चयन गरेको हो । नगर कमिटिको उपाध्यक्षमा मोहन कुमार श्रेष्ठ, सचिव राजन श्रेष्ठ, उपसचिव रमेश बस्नेत र मञ्जु थामी निर्वाचित हुनु भएको भीमेश्वर नगर कमिटि दोलखाले जनाएको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व पर्यटन मन्त्री आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा वागमती प्रदेससभा सदस्य भरत केसी, नेकपा एमाल नेकपा एमाले केन्द्रिय सदस्य रचना खड्का,नेकपा एमाले प्रदेश सदस्य कालिका पाठक,नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष राजेन्द्र मानन्धर, उपसचिव कमला बस्नेत,नेकपा एमाले जिल्ला कमिटि उपसचिव,राष्ट्रिय युवा संघ अध्यक्ष सरोज केसी,अनेमसंघ अध्यक्ष मेनुका सुवेदी अनेरास्ववियू दोलखाका अध्यक्ष रामचन्द्र केसी लगायतले अधिवेशनलाई सम्बोधन गरेका थिए ।
महिला पञ्चेबाजासहितको टोली र एमालेका नेता तथा कार्यकर्ताको र्यालीले बजार परिक्रममा गरेर कोण सभामा परिणत भएको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...