भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

पत्रकार तारा विएम सहकारीबाट सम्मानित

6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले पत्रकार तारा बहादुर महतलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

संस्थाले ३२ औं स्थापना दिवसको अवसर पारेर पत्रकार सम्मान कार्यक्रम अन्तर्गत तीन हजार पाँच रुपैयाँ नगदसहित सम्मान पत्रले महतलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका महासचिव जिवसराज खड्काले भिलेज खवरका सम्पादक समेत रहनु भएका महतलाई नगद तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

सहकारीको क्षेत्रमा सुधारात्मक कदम चलाउन, सुशासन कायम गराउन र मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन पत्रकारितामार्फत योगदान गरेको भन्दै संस्थाले सम्मान गरेको सहकारीले जनाएको छ ।

 

 

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.