तीज पर्वको अवसरमा विद्यार्थीलाई ब्याग वितरण
1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा गौरीशङ्कर बहुमुखी क्याम्पस दोलखाले विद्यार्थीलाई निशुल्क व्याग वितरण गरेको छ । विहिबार क्याम्पसमा आयोजित कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ७६ जना विद्यार्थीलाई क्याम्पस व्याग वितरण गरिएको क्याम्पसले जनाएको छ ।
क्याम्पस सञ्चालक समितिका सदस्य रामजी चौलागाईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको तीज विशेष तथा निशुल्क व्याग वितरण कार्यक्रममा प्रमुख अतिथि चौलागाईँले क्याम्पस व्याग हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि चौलागाई,क्याम्पसका क्याम्पस प्रमुख शान्त केसीहायक क्याम्पस प्रमुख बालकृष्ण फुँयाल,गौरीशङकर गुणस्तर सर्कलका रोशन योगी लगायतले तीजपर्वको शुभकामनासहित उज्ज्वल शैक्षिक भविष्यको कामना गर्नुभएको थियो ।
क्याम्पसले तीजपर्वको अवसरमा विद्यार्थीसहित क्याम्पस परिवारलाई तीजको दरसमेत खुवाउने कार्यक्रम समेत गरेको थियो ।
कार्यक्रमको संयोजन गौरीशङकर गुणस्तर सर्कलले गरेको क्याम्पसले जनाएको छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...